Powered By Blogger

Friday, December 25, 2009


यो मनको पालुवा मन कै मझेरिमा राखिरहन पाएहुन्थ्यो ! हिमाल जस्तै उज्यालो मुहार तिम्रो सधैं देखि रहन पाएहुन्थ्यो ! म त हजुर गाउको ठिटो, आटो र पिठो खाएको ज्यान चोखो छ यो मन् , म त तिम्रो लागि सबै सबै गर्छु , तिम्रो बिचार के छ , तिमी आफै भन !

No comments:

Post a Comment