Powered By Blogger

Friday, December 25, 2009

त्रिशनाले भिजेका ई मेरा हात !


सधाबाहार कहिल्यै नझर्ने धुपी तिम्रो कस्तो पात ,मायाले एकै पटक चुमन पाए हुन्थ्यो , ती सुकुमार् तिम्रा कोमल हात ! फुलको डालीमा भुरर उडदै बस्यो चखेवा एकै साथ ,लग्यो बरिखा भिज्यो सबै आत ,कहीले समाउली खै त्रिशनाले भिजेका ई मेरा हात !

No comments:

Post a Comment