Powered By Blogger

Friday, December 25, 2009

गति छाडी देउता छाडा भयो भनेर !


मेरा चाहना र रहरहरूको स्मृतिमा,तिम्रो सम्मोहनको विजयले तान्यो । आखाँमा यतिधेरै आँसु थियो तर पनि तिम्रो सामु पोख्न सकिँन मनभरि यति धेरै माया थियो तर पनि तिम्रो सामु राख्न सकिँन,! तर रोकिन्न नदी सामु डाँडा भयो भनेर । गति छाडी देउता छाडा भयो भनेर !

No comments:

Post a Comment