Friday, December 25, 2009
हाम्रो जीवन ???????????
आँखा र सागरको क्षितिजमा मेरो एकलो मन , सुर्य र चन्द्र जस्तै भेटै नहुने भो कस्तो हाम्रो जीवन ???????????
gham
yaha gham ta deenai lagchha tara timi sangai nahuda sadhai andhyaro dekhachhu mero surya timi mero chandra timi mero sara sansar timinai timi
aakash ka sab
आकाशको सब तारा गनिसकेपछि प्रत्येक श्वास सुस्केरा बनिसकेपछि के रह्यो अब मेरो मसँग प्रियतम ? तिमीलाई आफ्नो भनिसकेपछि !
गति छाडी देउता छाडा भयो भनेर !
love is energy
Love is an energy - it can neither be created nor destroyed. It just is and always will be, giving meaning to life and direction to goodness...Love will never die....for you and only for u.............
मुटुकै चोट गाढा भयो ,..............!!!
लाखौँ सगरमाथा कञ्चनजंघा र माछापुच्छे्रहरू, , पर्खेर केवल कल्पना भरीको सुन्दर विहानी, वनी सेवक सधैं पराया दुर्दिन कति वांच्नु, ,बनावटी हाँसो चाहिंदैन मलाई मुटुकै चोट गाढा भयो ,..............!!!
मन मन्धिरमा तिम्रो लागि
ए कोपिला चुडाली फेक्ने हो ए यहाँ माली रोही रहेछ ! ए नरमाइलो सुसाउने नदी हो , यहाँ बर्षा लागि रहेछ ! ए बन मा डडेलो लगाउने हो , यहाँ बनको नयाउली रोही रहेछ ! ए यो मनमा मायाको दियालो सल्काउने हो , मन मन्धिरमा तिम्रो लागि सधैं सधैं यो ढोका खुल्ला भएछ !
तिमी, म साथ फुल्छ यो !
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ ! बसेर गाईले घाँस उग्रेझैँ गरी म मनमनै !न त तिमीलाई मनको जेलमा थुनी रहन सक्छु,!कुन्नि के छ तिमीमा, जो अरुमा छैन ,चमरी गाईको गोठालाझैं एक्लो थिएँ ,!बधाई दिएँ आफ्नो यौवनलाई, अकस्मात् आयौ, तिमीले मसित प्रीत लायौ , मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ ~! तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !
म के पठाउँ, कोसेली
मानिस भन्दा बढि देउता भएर होला ,मान्छे भन्दा बढी संस्था भएर होला ,आँखा र मुटु बन्द भएको स्वचालित हतियार चलाएर सारा नदीहरु सुकाउन खोजने भएर होला,मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । पीडाका छालबोकेर देखा पर्छ सुनामी । म के पठाउँ, कोसेली !हजुरकै मीठो मुस्कानजस्तो हजुरकै फर्फाइरहने पछ्यौराजस्तो ,,,,,,,, ?? ?? ?? /
मन मन्धिरमा सजाई रहेको छु ,
मन्द मन्द छ, हावा ! मधुर हुदै छ, सूर्यगोधुलीमा तिम्रो रुप खुल्दाको मजै बेग्लै । बादल सोह्रेर तिम्रो नाम लेख्न खोज्छु ,र्सर्ूय अस्ताउँदा पनि दिन अस्ताउँदैन ,सम्झिँदा वा बिर्सिँदा पनि खसिरहन्छ आँसु बनेर, समानता पाउदा मुसुक्क हाँस्छ, यो चाहनालाई पूर्णता दिन , फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा तिमीलाई मन मन्धिरमा सजाई रहेको छु ,
पराई नभन !
प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ! आज बल्ल थकाइ मार्ने ठाम आएकोछ ! एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर ! रमाउँ कसरी परिवर्तनको खुशीले म ? बाहिर हासेपनि भित्रै देखि हासन सजिलो छैन ,सनकालु प्रित् हरुले भरीयको यो सनसारमा किन् किन् मलाइ दुख् छ,तर तिम्रो भएर पनि , हुने भईन, फेरी पनि कदापि पराई नभन !
तिमीलाई मन मन्धिरमा सजाई
मन्द मन्द छ, हावा ! मधुर हुदै छ, सूर्यगोधुलीमा तिम्रो रुप खुल्दाको मजै बेग्लै । बादल सोह्रेर तिम्रो नाम लेख्न खोज्छु ,र्सर्ूय अस्ताउँदा पनि दिन अस्ताउँदैन ,सम्झिँदा वा बिर्सिँदा पनि खसिरहन्छ आँसु बनेर, समानता पाउदा मुसुक्क हाँस्छ, यो चाहनालाई पूर्णता दिन , फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा तिमीलाई मन मन्धिरमा सजाई रहेको छु ,
स्वर्ग नै लिएर हिर्दयमा बसेउ
याद आउँछ सानु तिम्रो ह्दयमै नअटाउने गरि ! साँझको गोधुलिमा रङिन क्षितिजसँग रमाउदै तिमी र म सिखरे भन्जयाङ् मा सुसेली मारेको सम्झन्छु घरी-घरी ! सम्झी सम्झी पिडामा दु:ख छ मेरो छाती !तिम्रै यादमा रात भरी आँशु का बलिन्द्र धार बगी रहन्छन सिरनी माथि !एकै दृष्टिमा मनभित्र पसेउ ,स्वर्ग नै लिएर हिर्दयमा बसेउ !
म नै त हो नी तिम्रो खसम् !
पर्खेर केवल कल्पना भरी, सुन्दर विहानीको घाम ताप्न लागेको लालीगुराँस, पहाडी खोलामा निहुरेर कती निस्चलभई तिम्रो आँखा हेर्छ !मीठा मीठा मनका कुरा गर्छ ,तिम्रो कसम तिमीलाई अती माया गर्छ,सान्केतिक नबुझेकी पो हौ तिमीले ! अटल् धुर्ब तारा कै कसम, आखिर् म नै त हो नी तिम्रो खसम् !
my rampur my proud
And when I'm looking for you, I'm gonna find you,And when I find you I am, I'm gonna hold you,And when I hold you I am, I'm gonna love you,And when I love you it will, it will be forever.......
तिमीले पनि कसरी गरौली र ,हो ! अपहेला
बिहानीको मिरमिरेमा र्डाफे र मुनालले प्रिती गासे छन् !शीतमा नुहाएर भर्खरै सुनगाभा र लाली-गुरासले उज्यालो मुहारलाई मुसुक हासेछन ,ए हावा ! सर्सर नगर् लाजले हो कि मायाले हो ! हृदयको मेरो चाहना हेर्दै जीवनको अनौठो मेला , म यति माया गर्छु भनि ! तिमीले पनि कसरी गरौली र ,हो ! अपहेला ?????
दुई नदीको मिलन झै !!!
बुट्टे साडि मखमली चोलीमा , रेशम पछेउरीले घुमटो ओडेर , हातमा लगाई सुनैको बाली , पर्खी बसछिन होली ती मेरी काली ! फेवातालमा माछापुछ्रे छाया , कति लाग्छ मलाई नसोधनु उनको माया ! ढुङ्गालाई माटोको एउटै भर , तिमी पिपल म तिम्रो हुनी बर , पवित्र छ माया यो नबहलियोस मन कही, हुनेछ भेट दुई नदीको मिलन झै !!!
एउटै जुवा मा जोतिउला !
गंगाको जल ,आगो ,देबता र, दुनियाँ साछी राखेर लाएको माया ! तिमी जुन , म तिम्रो धुर्ब तारा !तिमी संगै पोतिउला , तिम्रै छाहारी ओतिउला , यो जिन्दगी भरी-भारी तिमी संगै एउटै जुवा मा जोतिउला !
पालीको हिउदमा माया लाउन
चिसो बतास बनी चुमी दिउ कि ? तिम्रो त्यो निधारमा ? जुन टिपि शिरमा तिम्रो लाउन पाएहुन्थ्यो !बिछोडिएको पिरती मेरो , तिम्रै काखमा बसेर यस पालीको हिउदमा माया लाउन पाएहुन्थ्यो
जती माया जति प्रिती
लेकमा मात्र होइन , बेसीमा पनि फुली दिनछु , तिमीले दीने माया पवित्र छ भने !म सारा दुनियाँ भुलीदिनछु ! मैले धेरै धेरै माया अनी प्रिती लाय ,जती माया जति प्रिती लाय त्यो तिमी संगै मात्र मात्रै लाय !
नैसर्गिक हक अधिकार नल्याई भैइन !
गरी खाउ त अमन चयन छैन ,जती बोलु ई बोलीको के अर्थ सुनने कोही भैइन , अझै कति निधाउछेउ हो प्रिया ! उठन > अब त मिर्मिरे छायो , कति सहि बस्ने , नैसर्गिक हक अधिकार नल्याई भैइन !
तिम्रै यादमा दिन भरी
आधी सरी मन मेरो, हावा सरी भैदियो ,सागर सरी दील मेरो, खोली सरी रहिदियो ! तिमी छौ कहाँ , म छु कहाँ ! आज, यो मन मेरो तिम्रै यादमा दिन भरी रोईदियो !
रोजेको फुल मेरै हो की
तिम्रै यादमा कति झर्छ आँशु ,कती कोमल यो दील मेरो कस्तो !पहाडी डाडाको आँशु बोकी खोली बगे जस्तो ! आकाश बाधन सजिलो होला ,मन बाधन सजिलो छैन ,बगैचामा फुल धेरै छन,खै मैले रोजेको फुल मेरै हो की होइन ?
मेरो माया तिमीलाई सागर सरी !
अती मर्माहित भई-भई बितछन पल हरु यसै गरि , मुटु मेरो दुखी रहन्छ तिम्रै यादमा घरी-घरी ,त्रिशना र ईच्छाले छाती भरि भयो मेरो आँशु को झरी !तिम्रो माया नजाने के छ ? मेरो माया तिमीलाई सागर सरी !
लाली छाएकी गुनिलो बिहानी !
मन राम्रो मनै देखि , दिल राम्रो दिलै देखि ,मधुर-मुस्कानले भरियको बोली,राम्री देखिने लाउदा चोली , जति तारिफ गरेपनि कमी हुने तिम्रो सुन्दर आनी बानी ,म तिम्रो आफ्नै सधैं सधैं हुनी , तिमी मेरी मिर्मिरे उशामा लाली छाएकी गुनिलो बिहानी !
मलाम यहाँ पाउदै पाउदैन !
लाग्यो भने, हरिड ओराली मोडिन्छ की मोडिन्न , नदुखाउनु है दिल मेरो यो , टुत्यो भने फेरी जोडिन्छ की जोडिन्न ! बगिजाने खोली फर्केर आऊदैन ,दिलको घाऊमा लगाउने मलाम यहाँ पाउदै पाउदैन !
समुन्द्र पारी बसी
साचो माया लाएको छु ,छोएर भन्छु पवित्र तिलसी !नभनु है मलाई खै के माया गर्ला र सात समुन्द्र पारी बसी !
जुनी जुनी भरी !
धेरै भयो परी रहेको झरी , फुट्दैन मुल किन हो ,खै केही गरी !मेरो माया तिम्रो दिल को सधैं वरीपरी ! म एउटा कुरो खुसुक भन्छु ल: अब हामी संगै संगै हिडौ हुन र ? जुनी जुनी भरी !
खोतली खोतली !
छप छप बसी दिन्छ,फक्रेको फुलमा फिरफिर गर्दै रङीचङी पुतली ! पापी भमरो कस्तो असती फुल भित्रै पस्न खोजछ है गाठे खोतली खोतली !
त्रिशनाले भिजेका ई मेरा हात !
Subscribe to:
Posts (Atom)




